हाम्रो बारेमा

हातेमालो  समाज सिन्धुपाल्चोकद्धारा सञ्चालित यस हेलम्बु एफ.एम.८९.६ मेगाहर्ज सिन्धुपाल्चोक जिल्लाकै सर्बाधिक प्रसारण पहुँच भएको (५०० वाट क्षमताको) पहिलो रेडियो हो ।

सिन्धुपाल्चोकको ईर्खु गाबिसबाट सञ्चालनमा रहेको हेलम्बु एफ.एम. जिल्लाको ९०% भुभागमा सजिलैसंग सुन्न सकिन्छ भने सिन्धुपाल्चोकसहित काभ्रे,भक्तपुर,ललितपुर,काठमाण्डौ,नुवाकोट,रसुवा,दोलखा,रामेछाप,सिन्धुली तथा मकवानपुरको राईगाउँ सम्म सुन्न सकिन्छ ।

समुन्द्री सतहबाट करिब १८०० मिटरको उचाईमा रहेको हेलम्बु एफ.एफ अनलाईनमा www.helambufm.com तथा हाम्रो आफ्नै एप्स Helambu FM मा पनि सुन्न पढ्न सक्नुहुनेछ ।सत्य,तथ्य समाचार तथा मनोञ्जनतात्मक कार्यक्रमका साथ हामी निकट भबिष्यमै २४ सै घण्टा प्रशारणमा आउने तयारी गरिरहेका छौँ ।

हेलम्बु एफ.एम.प्रति तपाईको कुनै सल्लाह सुझाब वा प्रतिक्रिया भएमा हामीलाई :[email protected] मा ईमेल गर्न नभुल्नुहोला ।

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.